- अशोक थापा थालनी पुस्तकालय परिपक्क संस्कृतिको उपज हो । सूचनाको सम्प्रेषण र ज्ञानको क्षितिज फराकिलो पार्न पुस्तकालयको भूमिका मूल्यवान् रहन्छ (खन्ना , जे.के. , लाइब्रेरेरी एन्ड सोसाइटी (इ १९९४) , एस.एस. पब्लिकेसन , नयादिल्ली) । हरेक क्षेत्रको विकास ढिलाएर भएजस्तै पुस्तकालय स्थापनाको अभियान पनि नेपालका सन्दर्भमा उस्तै खालको छ । शिक्षाविकासको प्रयास जुन अवस्थाबाट गुज्रिरहेको देखिन्छ त्यस्तै पुस्तकालयको हविगत रहेको छ। नेपाल राज्यका सन्दर्भमा सुस्ताएरमात्र गति लिएको पुस्तकालय पृथ्वीनारायण शाहको नेपाल एकिकरणको अभियानपश्चादत् पुस्तकालयको स्थापनागत प्रयास प्ररम्भ भए पनि लिच्छिवी राजा मानदेव , अंश...
Comments
Post a Comment