Posts

Mr. Ashok Thapa

Image
Life & Education There is a beautiful city named Pokhara in the western part of Nepal. Mr. Ashok Thapa was born there in 1979. His father Mr. Lila Bahadur Chettri was a farmer. He received his School Leaving Certificate (SLC) degree from the local school in 1995. The school's name was Kalika Secondary School.  After completing his school education he was joined for Prithvi Narayan College (This college was chosen by most students across the country at that time) for higher education in 1996. He started a formal study of Political Science, Economics, and Nepali Literature in the humanities faculty. He liked to study literature in an informal way. He started doing so and took formal classes side by side. He passed the Proficiency Certificate Level (PCL) in 1999 then he enrolled for Bachelor's degree majoring in Sociology and Nepali literature in the same year.  Thapa has passed the B.A. level in 2002. Then he went to Tribhuvan University and joined the Central Departmen...

सगरमाथाको नृत्यमग्न आत्माः आधुनिक नेपाली कविताको प्रतिनिधि सँगालो 'Collective Nepalese Poetry'

                                                                                                                                     - अशोक थापा नेपाली साहित्यको फूलबारीमा सर्वप्रथम आँकुरा हालेको विधा काव्य वा कविता हो । यसै आधारमा नेपाली साहित्यको जेठो विधाका रूपमा पनि कवितालाई स्वीकार्न सकिन्छ । कविता विधाको विकास पश्‍चात् नेपाली साहित्यमा अन्य विविध विधाका साहित्यिक रचना सिर्जना हुने गरेका भए पनि कविता विधा जस्तो समृद्ध हुन सकेका छैनन् । यसमा पनि पद्य साहित्यका तुलनामा गद्य विधाको लेखन परम्परा निकै पछि मात्र थालनी भएक हो । पूर्वीय साहित्यको इतिहासमा पनि ऋग्वेदलाई एउटा काव्यात्मक रचना मानिएकाले पनि कविता निकै पाको-पुरानो विधा रहेको स्वत: पुस्टि हुन्...

किताबै-किताब

Image
यहाँ क्लिक गर्नुहोस्    https://www.sajhapost.com/2018/03/31/109985.html

LOVE TO TRAVEL

- ASHOK THAPA Perhaps a wish to go to new places must be one of the human wishes. I do not think there is any other reason to have this wish except to experience the world with a closer view. It will certainly unlock unbelievable new perspectives and experiences in human beings. It justifies different experiences of people belonging to different cultures and different geographical places. Education is not of the same kind all over the world. I believe that this journey will be of special importance to understanding the various ways of education. I believe that staying in the same place limits our knowledge whereas traveling to new places gives way to new experiences. However, we should not forget that people from other places might also find our experiences new and in many contexts, multi-useful. Knowledge from new friends, new cultures, new traditions, and norms keep on encouraging a person. Actually, international programs like this energize to accomplish new tasks. N...

नामदुंग नपढेका हामी - डा. अशोक थापा

Image
डा . अशोक थापा, त्रिभुवन विश्‍वविद्यालय, नेपाल Dr.  Jeevan Namdung      पटकपटक पानी ट्याङ्‌की छिरे पनि यो मेरो पहिलो यात्रागत उद्‌घाटन थियो दार्जिलिङको । धुपिलो जुन ५ सन् २०१८ को उखुम दिन । बर्खामासको समय र सिलिगुढी बजारको व्यस्तता अनौठो थियो गज्याङ्‌मज्याङ् । बागडोगरा सिलिगुढी बजार तात्‍नसम्म तातेको थियो दिउँसोको घामले र धन्न छिनछिनमा आकाशे पञ्चाम्मृत खन्याइ रहन्थ्यो प्रकृतिले दरर् दरर् । हामी छक्क परेका थियौँ त्यस समयको प्रकृतिको अधैर्य स्वभाव देखेर । नेपालबाट मेरो गुरु प्रोफेसर रामचन्द्र पोखरेल , दार्जिलिङ्‌का हितैसी कविमित्र सुकराज दियाली , अर्का सहृदयी पत्रकार-व्यावसायी मित्र विजय रुचाल र हामी जम्मा ५ थान मनुवा उभो हेर्दै थियौँ कालिंपोंग लेकतिर । यात्रा मधेसबाट पहाड उक्लनु पर्ने थियो , विजयजीको साथीको कार थियो हाम्रो सवारीसाधन । यात्रा सुरु हुनासाथ हामीले टोय ट्रेन लाइनलाई दाया पारेर हुत्तियौँ अगाडि । एकै छिनमा सम्म परेको सिलिलि भूभाग सकिएर चिया कमानको हरियाली आउँदा हामी गर्मी सडकबाट एकै पटक एसी रूममा पसेका थियौँ त्यसै चिसो हरियाली वातावरणले हामी...

आँसु र कोरोना (CORONA & TEARS) -अशोक थापा (पोखरा)

ए आँसु वर्षिनु पर्छ तँ बेतोडले खनिनु पर्छ चेरापुन्जी बनेर छ्‌यालब्याल् मानववस्ती भरि घनघोर मडारिनु पर्छ असमेल भुमरीमा रुमलिनु पर्छ कुनकाप्चा र बस्तीहरूमा   शुद्धताको सुनकोशी र कल्याणको कर्नाली बनेर यत्रतत्र सर्वत्र जहाँ एक चिम्टी अस्तित्व पुगेको होस् मान्छेको ए पवित्र आँसु वैरिनु पर्छ तँ त्यसरी जसरी मडारिएको थियो भगीरथ गंगा गंगोत्री फुटाएर आँखाबाट जहाँ रुने मान्छले गर्व गरोस् भक्कानिएर रुनमा रुनु सबैभन्दा भव्य कला हो कोरोनाको भुङ्ग्रोबाट मानव जातिलाई सकुशल बाहिर निकाल्न ए आँसु, मेरो पवित्र अमृत तँ बर्सिनु पर्छ मुसलधारे मुस्लो बनेर । दर्‌दर्‌दर्‌द मानबस्तीहरूमा २०७६-१२-१०

भजाइनल ट्रमा (VAGAINAL TRUMMA) [कथा]

                                                                                                                  -अशोक थापा कीर्तिपुर ! पुरातन सहरको सामुन्ने ठिङ्ग उभिएको भवन । सहिदको नाममा न्वारन गरिएको घर । माथि जस्ताको छाता ओडाइएको छानो र कमसल इँटाले बुनिएको भित्तो । झट्ट हेर्दा ठ्याक्कै अङ्ग्रेजी एल् आकारको । हो यही हो ‘शहीद स्मारक कलेज’। चन्चले आँखा, सेतो खरायोलाई उछिन्ने गोरी । उन्नाईस वर्षकी । आफ्नो समूहकी नेता । पूरै बोल्ड । हरेक दिन उत्साहका साथ कलेज आउने । सधैँ अनुहारमा जाँगर र हिँडाइमा छुट्टै जोस् भएकी ! साहसी । यही कलेजमा स्नातक पढ्ने, मेनका तुमु।   निख्रँदो फागुन महिनाको ओसिलो बिहानलाई तताएको थियो कल्याङ्-मल्याङ् एक रङ्गिन भिडले । रङ्गीचन्ङ्गी अनुहार लिएर केटाहरू कलेज ड्रेसमै बास्केट...