Posts

Showing posts from March 18, 2014

नेपाल विश्‍वकप क्रिकेटमा पहिलो पटक (NEPAL' FIRST ATTEMPT IN THE WORLD T20 CRIKET)

Image
नेपालीमा एउटा भनाइ छ 'स्यालको सिकार गर्न जानु बाघको खजना लिएर' जहाँ सावधानीको उच्च महत्त्व रहन्छ…आजको (मार्च १८, २०१४) नेपाली क्रिकेट म्याचमा पनि यो रणोनीति आवश्यक छ।हामी पहिलोचोटि T20 विश्वकपमा प्रवेश गरेको देश, आजको प्रतिद्वन्द्वी बङ्गलाद ेश टेस्ट, ओडिआइ, पटक पटक विश्व कप खेलिसकेको देश।क्रिकेट बुझ्नेहरू हाम्रो ब्याटिङ लाइन मै समस्या छ भन्छन्।स्पिनरमैत्री पिचमा गेम हुँदैछ भनिन्छ।यी दुवै रोणोनीतिलाई प्रयोग गर्न हाम्रा कोच पुवुदु दासानायके र क्याप्टेन पारस खड्काले ढिलो गर्ने छैनन्। हामी नेपाली दर्शकको मानसिकतामा एउटै कुरा छ उत्कृष्ट रिजल्ट र अर्को कुरा हामी आज दिउँसो टेलिभिजनका सामु निराश हुने छैनौँ।शुभकामना नेपाली राष्ट्रिय टिमलाई। FINALLY 18 March 2014, I watched the cricket match between Nepal vs Bangladesh today. We are expecting exceptional result but it is not for our favor. But we feel happy because we played very nicely because we entered first time in the T20 world cup. Bangaladesh won the match by 8 wicket. No matter we played well, we will do nice n