INTRODUCTION

Mr. Ashok Thapa M.A and MLibSc from Tribhuwan University of Kirtipur, Nepal. He has been working as a lecturer at TU. And doing library automation work at Kathamandu. He is doing PhD research under the topic of “Absurdist Theme on Contemporary Nepalese Dramas” since last three years. He has worked in various Committees and organizations i.e. President Sahitya Kunja, LISSA, National Coordinator Second Library Day, and Secretary Sardool Sahitya Partisthan... To his credit more than 35 research articles on Nepali literature and library and Information science have been published in national and international journals. He has edited more than half a dozen journals. He has published a book entitled NATYA SMIKSHA RA ANYA SAMALOCHANA (A collection of critiques on Nepalese drama and theatre).
मेरो परिचय
वि.स.
२०३६ साल कार्तिक २६ गते कास्की जिल्ला भरतपोखरी गाविसमा पिता
लिलबहादुर थापा र माता गिनकुमारी बोहराका सुपुत्रका रूपमा जन्मेका अशोक थापाले
त्रिभुवन विश्वविद्यालयबाट एम्.ए, एम्लिबएस्सी (पुस्तकालय
विज्ञान) तथा शिक्षा शास्त्र सङ्कायमा वीएड् गरेका छन्। नाटक विधामा रुचि राख्ने
थापा त्रिविमा विद्यावारिधि (पीएच्डी) उपाधिका लागि अनुसन्धानरत छन्। उनको पहिलो
रचना (जनमत, २०५८) भूपि शेरचनका विषयमा प्रकाशित देखिन्छ। यस बाहेक उनका
भाषासाहित्यसँग सम्बन्धित झण्डै तीन दर्जन समालोचना तथा पुस्तकालय विज्ञान विषयका
दर्जनभन्दा बढी अनुसन्धानात्मक लेखहरू प्रकाशित छन्। उदिएमान समालोचकका रूपमा
देखिएका थापाको नाट्य समीक्षा र अन्य समालोचना (२०६५) नामक अनुसन्धानात्क
समालोचनात्मक ग्रन्थ प्रकाशित छ।यसका अलवा थापाले नेपाली केन्द्रीय विभागबाट
प्रकाशित हुने कुञ्चिनी, सार्दूल साहित्य प्रतिष्ठानबाट प्रकाशित हुने शार्दूल
तथा पुस्तकालय विज्ञान केन्द्रीय विभाग त्रिविबाट प्रकाशित हुने इन्फोलिब जस्ता
पत्रिकाको सम्पादक तथा प्रधान सम्पादकका रूपमा कार्य गरिसकेका छन्।नेपाली
केन्द्रीय विभाग कीर्तिपुरमा शिक्षणरत थापाले पुस्तकालय व्यवस्थापन विषयमा पनि
प्रशिक्षण दिनु हुन्छ।साहित्यको समीक्षा र टिप्टपनीमा रुचि राख्ने थापा निकै
गहकिलो समालोचकीय दृष्टिसहितको समालोचक हुन्।
Comments
Post a Comment